धादिङ पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङको चौथो पूर्ण बैठक आज सम्पन्न भएको छ । नेकपाका केन्द्रीय नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङको चौथो पुर्ण बैठक तथा कार्यकर्ता भेला जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको अध्यक्षतामा सम्पन्न भएको छ । शनिवार सम्पन्न भेलाले प्रधानमन्त्री केपी ओलिले चलेका... विस्तृतमा