आज:  | Tue, 18, Feb, 2025

नेपाल रेडक्रस सोासईटी धुनिवेशी उपशाखा द्धारा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा ५१ जनाले गरे रक्तदान

२७ फाल्गुन २०७८, शुक्रबार १८:४३ मा प्रकाशित ( २ साल अघि) १६२१ पटक पढिएको
नारी बाटिका


धादिङ –नेपाल रेडक्रस सोासईटी धुनिवेशी उपशाखाले आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । आज धुनिवेशी ५ स्थित भुवनेश्वरी माध्यामिक विद्यालयमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ११ जना महिला र ४० जना पुरुष गरि ५१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ उपशाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस