
बिबियु, नारी वाटिका। डटकम
धादिङ १८ साउन ।
पछिल्ला दिनहरुमा लगातार रुपमा देशभरमा वर्षा भइ रहँदा आज विहानै रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार शोमबार बिहान ३ बजेर ७ मिनेटको समयमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
यस भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको बताइएको छ। उक्त भूकम्पबाट कहाँ ? के क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन।












प्रतिक्रिया दिनुहोस