आज:  | Tue, 11, Feb, 2025

नेपाली कांग्रेस बागमती प्रदेशको प्रवक्तामा धादिङका कांग्रेस नेता तिलक रुवाली चयन

८ चैत्र २०७८, मंगलवार १७:३३ मा प्रकाशित ( २ साल अघि) १७५१ पटक पढिएको
नारी बाटिका


धादिङ –नेपाली कांग्रेस बागमती प्रदेशको प्रवक्तामा नेपाली कांग्रेस धादिङका नेता तिलक रुवाली चयन हुनुभएको छ ।
पार्टी सभापति ईन्द्रबहादुर बानियाँले प्रवक्ताको जिम्मेवारी तोदिदिनु भएको हो ।
नेता रुवाली पार्टीको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको निर्वाचनमा महामन्त्रीमा पराजित हुनुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस