
नारी बाटिका
धादिङ–नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको ५० औँ स्वर्ण वर्षको अवसरमा शनिबार खल्ुला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजनामा रेडक्रस सोसाईटी धादिङ शाखाको ५० औँ स्वर्ण वर्ष तथा ३५ औं साधारण सभाको अवसरमा खल्ुला रक्तदान कार्यक्रम हुने भएको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा धादिङबेशी स्थित क्रिक रिसोर्टमा बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ । उक्त खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग गर्नुहुन सबैमा आयोजकले आग्रह समेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस