
धादिङ – धादिङको धुनिबेशी नगरपालिका ५ मा रहेको भुवनेश्वरी माध्यामिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुलाई छात्र वृद्धि वितरण गरिएको छ ।
आज तोयानाथ स्मृति छात्रवृतिकोष अन्र्तगत देवराज लुइटेल ,श्याम राज लुइँटेल लगायत परिवारले आफ्नो बुबाको सम्झनामा कक्षा के जी देखि १० सम्मका प्रथम हुने जेहेन्दारहरुलाई स्कुल ब्याग ,कापी ,कलम, विद्यालय पोसाक र जुत्ता लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको विद्यालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस