आज: २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026

खेल खबर : आज नेपालले र नेदरल्याण्ड्स सँग भिड्दै

२०८० फागुन १९, शनिबार मा प्रकाशित ( २ साल अघि) १२६७८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १९ फागुन।

आज (शनिबार) त्रिकोणात्मक टी २० शृङ्खलाको खेल अन्तर्गत नेपालले नेदरल्याण्ड्स सँग भिड्दैछ। नेपालले अन्तिम खेलमा लिग चरणको खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।

यसअघि नेपालले दोस्रो चरणको खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

यसैगरी पहिलो खेलमै नामिबियाबाट हारको सामना गर्नु परेको नेपालले हिजो शुक्रबार खेलिएको आफ्नो तेस्रो खेलमा भने नामिबियालाई ३ रनले पराजित बनाउन सफल भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस