आज:  | Sat, 04, May, 2024

प्रहरी कार्यालय धादिङको आयोजनामा मैत्रीपुर्ण क्रिकेट खेल सम्पन्न

१९ फाल्गुन २०८०, शनिबार १९:५१ मा प्रकाशित ( २ महिना अघि) २६१ पाठक संख्या
नारी बाटिका


धादिङ -१९ फागुन ।

प्रहरी कार्यालय धादिङद्वारा मैत्रीपुर्ण क्रिकेट खेल सम्पन्न गरिएको छ । प्रहरी तथा निजामती कर्मचारीहरुलाई उत्प्रेरणा जगाउनका लागि खेलकुदू कार्यक्रम गरिएको हो । नीलकण्ठ नगरपालिका स्थित धादिङबेशीको खुल्ला मञ्चमा शनिबार ७ बजेद्खी अ. १०ःबजेसम्म खेलकुद कार्यक्रम संन्चालन भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामाू उत्प्रेरणा अभिवृद्धिका लागि खेलकुदू भन्ने नाराका साथ कार्यालयका प्र.नि. नन्द किशोर प्रसाद चौहान सहित प्रहरी कर्मचारी र नीलकण्ठ नगरपालिका धादिङका कर्मचारीहरु बिच १० जनाको सहभागितामा मैत्रीपुर्ण क्रिकेट खेल सम्पन्न भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस