आज:  | Mon, 06, May, 2024

धादिङको घाटवेशीमा भएको सवारी दुर्घटना अपडेट:मृत्यु हुनेको संख्या ७ पुग्यो

२३ फाल्गुन २०८०, बुधबार १५:२२ मा प्रकाशित ( २ महिना अघि) ३१७ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ -२३ फागुन ।

धादिङको गजुरीमा आज बिहान अं.४ः४० बजेको समयमा भएको दर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । लुम्बिनीबाट काठमाण्डौ तर्फ जादै गरेको लु २ ख २१२१ नं.को ४९ जना यात्रु सवार बस अनियन्त्रित भई सडकबाट अं.१०० मि.तल त्रिशुली नदिमा खस्दा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी निम्न अस्पताल तर्फ पठाएको हो ।

घटना स्थलमा जि.प्र.का.धादिङबाट प्र.उ.गौतम कुमार के.सी.को कमाण्डमा ३५ जना,ई.प्र..का..गजुरीबाट प्र.ना.उ.मदन ब.कुंबरको कमाण्डमा २५ जना,नेपाली सेना शिबदल गण गजुरी ब्यारेकबाट सेनानी टिकाराम बस्नेतको कमाण्डमा २१ जना,शसस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा बेस आदमघाटबाट स.प्र.ना.उ.को कमाण्डमा १६ जना खटिई गई घाईतेको उद्धार गरिएको थियो ।

त्यसैगरी बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट स.प्र.नि.को अजय थापाको कमाण्डमा १५ जनाको टोलि खटिई गई घाईतेको उद्धार गर्ने कार्य भई रहेको छ । बस चालक जिल्ला रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने बर्ष ३८ को हरिराम हरिजन सामान्य उपचार पश्चात प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

ै दुर्घटना भएको बस घटना स्थलमै रहेको छ । साथै बाटो अबरोध नभएको र उक्त स्थान ई.प्र.का.गजुरीबाट अं.३ कि.मि.पुर्व रहेको छ ।
३९ जना घाईतेको उद्धार गरी उपचारको लागि अस्पताल तर्फ पठाएको,
७ जना (१ महिला,६जना पुरुष) को घटना स्थलमै मृत्यु भएको,
चालक सामान्य घाईते उपचार पश्चात नियन्त्रणमा रहेको साथै थप उद्धार कार्य जारी रहेको ।

(१ जना महिला ६ जना पुरुष मृत्यु भएको सनाखत तथा नामावली बिबरण आउन बांकी रहेको ।

उपचारको लागि काठमाण्डौ तर्फ पठाएका घाईतेहरुको (१४ जना

१०देश भारत उत्तर प्रदेश सिदार्थ नगर जि।करोन्दा मयिना थमा बस्ने बर्ष ३० को टिकुरी चौधरी, टाउकोमा चोट,अबस्था मध्यम ।
२० देश क्यानडा बस्ने बिदेशी नागरिक महिला,अबस्था मध्यम ।
३० जि।काभ्रे पाँचखाल न।पा।५२ बस्ने बर्ष ३४ को सुरेश सुनार,खुट्टामा चोट,अबस्था सामान्य ।
४० ऐ।ऐ।बस्ने बर्ष २१ को रवि प्रसाद राजपुत,अबस्था सामान्य ।
५० जि।रुपन्देही बुटवल न।पा।३ बस्ने बर्ष ५६ कि शान्ती पौडेल,टाउको,हातमा चोट मध्यम ।
६० जि.रुपन्देही लुम्बिनी संस्कृति न.पा.६ बस्ने बर्ष ३५ को सैयाद आमद अलि, मुख हातमा चोट अबस्था सामान्य।
७० देश पोल्याण्ड बस्ने बर्ष ४१ को टावेल,टाउकोमा चोट,अबस्था मध्यम ।
८० जि.काठमाण्डौ गोकर्णेश्वर न.पा.८ बस्ने बर्ष ५४ को जनक बन्जाराको ढाँड,काँधमा चोट,अबस्था मध्यम ।
९० जि.रुपन्देही मधुबनी गा.पा.१ बस्ने बर्ष २५ को महमद आशिफ,अबस्था मध्यम ।
१००जि.काठमाण्डौ च.न.पा..१० बस्ने बर्ष ५१ को धुर्ब महर्जन,टाउको खुट्टा र ढाँडमा चोट,अबस्था सामान्य
११० जि।रुपन्देही लुम्बिनी संस्कृति न.पा.१२ बस्ने बर्ष १८ को रामनिबास लोद, टाउकोमा चोट,अबस्था सामान्य ।
१२० ऐ.ऐ बस्ने बर्ष २२ को केदार नाथ लोद,टाउकोमा चोट,अबस्था मध्यम ।
१३० ऐ.ऐ.१० बस्ने बर्ष २२ को अशोक यादब, मुखमा चोट अबस्था सामान्य ।
१४० देश भारत सिद्धार्थ नगर बस्ने बर्ष २७ को राकेश लोदी,हातखुट्टामा चोट,अबस्था मध्यम

गजुरी अस्पताल प्रालिमा उपचारार्थ घाईतेहरु
१० जि.रुपन्देही गैडहवा गा.पा.५ बस्ने बर्ष २८ को दिलिप कुमार चमार,बाँया हातरदाहिने खुट्टामा चोट,अबस्था सामान्य।
२० ऐ.ऐ.बस्ने बर्ष ५७ को बाबुराम हजैम,बाँया हातरदाहिने खुट्मा चोट,अबस्था सामान्य।
३० जि.काभ्रे नवाबुद्ध न.पा.८ बस्ने बर्ष २० को उत्तम तामाङ,
४० जि.रुपन्देही बस्ने बर्ष ६ को विवश राज श्रेष्ठ,टाउकोमा चोट,अबस्था मधयम।
५० ऐ.ऐ.बस्ने बिरेन्द्र राज श्रेष्ठ,टाउकोमा चोट,अबस्था मध्यम।
६०जि.स्याङजा गल्याङ न.पा.२ घर भई हाल काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्र.ज.वर्ष २६ को शिसिर न्यौपाने,अबस्था सामान्य ।

७० ऐ.ऐ.बस्ने बर्ष २८ कि कुसुम ढुङगाना,बाँया हातमा चोट अबास्था मध्यम।
८० जि.स्याङजा वालिङ न.पा.९ बस्ने बर्ष ४७ को भविश्वर गैरे ,टाउकोमा चोट अबस्था मध्यम।
९० जिल्ला प्युठान जिम्रुक गा.पा.६ बस्ने बर्ष २१को संजय भुशाल,अबस्था सामान्य।
१०० जि।सिन्धुपाल्चोक तातोपानि गा।पा।९ बस्ने बर्ष २६ को सोनाम डोल्मा शेर्पा,अबस्था सामान्य।
११० जिल्ला रुपन्देही लुम्बिनि सस्कृती न।पा।१२ बस्ने बर्ष १८ को बलिराम लोद,अबस्था सामान्य।
१२० ऐ.बस्ने बर्ष ७ को मुक्ति नारायण नाँउ,छातिमा चोट सामान्य।
१३० ऐ.बस्ने बर्ष ४० को रमेश नेपाली,सामान्य।
१४० ऐ.बस्न बर्ष ५ की काब्य नेपाली,सामान्य।
१५० जि.रुपन्देही काराहीमाई गा.पा.१ बस्ने बर्ष ३५ कि निर्मला नाँउ,अबस्था सामान्य।
१६० जि.रुपन्देही संस्कृति न.पा.४ बस्ने बर्ष ३१ को अबदुल्ला मुसलमान,अबस्था सामान्य।
१७० देश भारत उत्तर प्रदेश बगनाउ गाउ पत्थरावा बस्ने ३८ को अक्लेश कुमार बानिया,अबस्था सामान्य।
१८०जि.काभ्रे नवबुद्ध न.पा.८ बस्ने बर्ष २९ को बिराज लामा,टाउकोमा चोट,अबस्था मध्यम।
१९०जि.सिन्धुपाल्चोक तातोपानि गा.पा ९ बस्ने बर्ष ४७को गगन लावाङ सेन्दुक शेर्पा,टाउकोमा चोट अबस्था मध्यम।
२००जि.रुपन्देही गैडहवा गा.पा.५ बस्ने बर्ष १८ रमेश चमार,अबस्था सामान्य ।

प्र.स्वा. के।गजुरीमा उपचारार्थ घाईतेहरुस्(
१०जि.रुपन्देही लु.स.न.पा.सिमारी २ बस्ने बर्ष ४० को ओमप्रकाश यादब,टाउकोरदाँतरखूट्टामा,चोट सामान्य ।
२० जि.नवलपरासी सुनवल न.पा.४ बस्ने बर्ष २३को राजु नेपाली,खुट्टा र छातिमा चोट,अबस्था सामान्य।
३० जि.रुपन्देही संस्कृति न.पा.६ बस्ने बर्ष ३० को अबिबुल्ला मुरुल,हातरखूट्टामा चोट,अबस्था सामान्य।
४० जि.बुटवल बस्ने बर्ष २३ को दया बानिया,अबस्था सामान्य ।
५० जि.पाल्पा रम्बादेबी गा.पा.१ बस्ने बर्ष १८ को नबिन अर्यालको हातमा चोट,अबस्था सामान्य।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस