आज:  | Sat, 27, Jul, 2024

अर्थमन्त्री वर्षमान पुनद्वारा १८ खर्ब ६० अर्बको बजेट लाईयो

१५ जेष्ठ २०८१, मंगलवार १७:३३ मा प्रकाशित ( १ महिना अघि) १७० पाठक संख्या
नारी बाटिका


काठमाडौँ १५ जेठ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनु भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज मन्त्री पुनदरा प्रस्तुत गरेको बजेटमा चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत रहेको छ ।

यसैगरी पुँजीगत तर्फको बजेट ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ६७ अर्ब रहेको बजेट अर्थमन्त्री पनले प्रस्तुत गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस