आज:  | Sat, 27, Jul, 2024

सुर्खेतमा जीप दुर्घटना हुंदा ४ जनाको मृत्यु

१७ जेष्ठ २०८१, बिहीबार ०७:४१ मा प्रकाशित ( १ महिना अघि) २३७ पाठक संख्या
नारी बाटिका


सुर्खेत १७ जेठ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटना हंदा ४ जनाको मृत्यु भएको छ। बिहिबार विहान सुर्खेतबाट कालिकोट तर्फ जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको दैलेख सडकखण्डमा दुर्घटना हुंदा ४ जनाको भएको प्रहरीले जनाएको छ।

जिपमा ८ जना यात्रु रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ। बाँकी घाईतेहरुको उद्दार कार्य भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यलयले जनाएको छ। उक्त जिप सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस