आज:  | Sat, 27, Jul, 2024

लमजुङ केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प

२२ जेष्ठ २०८१, मंगलवार ०७:२२ मा प्रकाशित ( १ महिना अघि) १७८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २२ जेठ ।

लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताँजेगाउँ आसपास केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यसअघि गत चैत ४ गते पनि रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस