आज:  | Tue, 03, Dec, 2024

कास्की र मनाङको सिमानमा ४.२ म्याग्निच्युडको भूकम्प

६ मंसिर २०८१, बिहीबार १२:२२ मा प्रकाशित ( १ हफ्ता अघि) ८३ पाठक संख्या
नारी बाटिका


कास्की ६ मंसिर ।

आज विहान कास्की र मनाङको सिमानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहिबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको हो ।

साथै काठमाडौं, कास्की र मनाङको सिमानमा आज विहान भूकम्पको धक्का महसुस गरिएको थियो। बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस