
काठमाडौं २६ मंसिर ।
आज भएको एनपीएलको ‘हेभीवेट’ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको पराजयलाई टुङ्ग्याइ दिएको छ ।
त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमको बलिङसामु जनकपुरका ब्याटर टिक्न नसकेको अवस्था रह्यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसहित अन्य बलरको धmट्काले घातक बलिङ गरेर जनकपुरका कोही पनि खेलाडीहरु खेलमा टिक्नै सकेनन् ।
अन्त्यमा पावर प्लेमा ५ विकेट जनकपुरले गुमाएको खेलमा फर्किन सक्ने अवस्था नै रहेन । लगातार ब्याटर आउट हुँदा पाँचौं खेलमा आएर अपराजित बन्न पुगेका हुन् ।
यसरी अन्त्यमा खेलको लक्षले सुदूरपश्चिमले आफ्नो पोल्टामा पारेको हो ।












प्रतिक्रिया दिनुहोस