आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

साइबर कसुरको अभियोगमा शोभा पाठक पक्राउ

२०८१ पौष १, सोमबार मा प्रकाशित ( १ साल अघि) ७००७ पटक पढिएको
नारी बाटिका


धादिङ- १ पुस ।

सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएकी शोभा पाठकलाई आज प्रहरीले पक्राउ गरेको छ।

धादिङ घर भएकी पाठकलाई सोमबार (आज) दिउँसो उनलाई काठमाडौं जिल्ला अदालतको परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि पनि उनलाई साइबर कसुरको अभियोगमा पुल्चोकबाट प्रहरीले पक्राउ गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस