आज:  | Sun, 12, Jan, 2025

क्यानले घोषणा गर्‍यो एनपीएलको पुरस्कार राशी, पहिलो हुनेले रु १ करोड़ १०हजार पाउने

३ पुष २०८१, बुधबार ०५:४३ मा प्रकाशित ( ३ हफ्ता अघि) २१७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ पुस ।

करिव महिना दिनदेखी जारी नेपाल प्रिमियर लिगको नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कार राशी घोषणा गरेको छ ।

जस अनुसार पहिलो विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउने छन् । त्यसैगरी उपविजेता टोलिले ५१ लाख रुपैयाँ पाउने छन् भने तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँको सान्तोना पुरस्कार पनि पाउने छन् ।

एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स लक्षमा पुगेका छन् । आज (बुधबार) एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस