आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

अमृत साइन्स क्याम्पस (अस्कल)मा स्ववियु निर्वाचनको रौनक

२०८१ चैत्र १०, आईतबार मा प्रकाशित ( १ साल अघि) ९४५६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० चैत ।

काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा ५ चैतमा विवादका कारण रोकिएको स्ववियु निर्वाचन आज भैइरहेको छ ।

उक्त क्याम्पसमा विद्यार्थीहरुचमा केही तनाव सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी तोकिएको मितिमा हुन नसकेको स्ववियु निर्वाचन आईतबार (आज ) भैईरहेको हो ।

साथै चैत ५मा स्थगित भएको स्ववियु निर्वाचन आज बिहान आठ बजेबाट सुरु भएको छ। स्ववियुको नयाँ नेतृत्व चयनका लागि हौसल्लाका साथ बिहानबाट विद्यार्थीहरू मतदान गरी रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस