आज:  | Sat, 31, May, 2025

थाक्रेस्थित पृथ्विमार्गमा सडक दुबै तर्फी संन्चालनमा आयो

१६ जेष्ठ २०८२, बिहीबार ०९:३७ मा प्रकाशित ( २ दिन अघि) १७६८ पटक पढिएको
नारी बाटिका


धादिङ १५ जेठ ।

धादिङको थाक्रे गाउँपालिका ७ सोप्याङ स्थित पृथ्विमार्गमा दुई दिन अगाडी भासिएको सडकको मर्मत कार्य सम्पन्न दुबै तर्फी रुपमा संन्चालनमा आएको छ ।

मंगलबार दिउँसो कसिव १ बजेतिर सोप्याङ खोलामा नयाँ पुल निमार्णको क्रममा माटो सफा गर्दा पुलको अगाडी पट्टीको करिब सडकका भित्रपट्टी पुरै जसो भासिएको थियो ।

उक्त सडक भासिएसंगै सो सडक हुंदै राजधानीबाट बाहिरिने र राजधानी भित्रने दुबै एकतर्फि यातायात ठप्पै भएको थियो सडक भासिएपछी नेपाल प्रहरी,स्थानीयहरुको समेत सडक मर्मत गरी गएरातिबाटै दुबै तर्फको सवारी साधन सुचारु रुपले संन्चालनमा आएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस