आज: २०८२ श्रावण १६, शुक्रबार | Fri, 01, Aug, 2025

काठमाडौंको टोखामा गोली चल्दा,दुईजना घाइतेको ग्रान्डीमा उपचार हुंदै

२०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ( १ महिना अघि) ३३८० पटक पढिएको
नारी बाटिका


सांकेतिक तस्वीर

काठमाडौं २७ जेठ ।

केही जेरअघि राजधानीस्थित काठमाडौंको टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

मंगलबार(आज)दिउँसो लागुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिनेक्रममा उनीहरु भाग्न खोजेपछी गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो ।

अहिले दुवै घाइतेहरूलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ । विस्तृत विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस