आज:  | Sun, 22, Jun, 2025

हुग्दीखोला पुल भाँसिएर बाटो एकतर्फी रुपमा सडक अवरुद्ध

८ असार २०८२, आईतवार १७:३२ मा प्रकाशित ( ४ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ८ असार ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० हुग्दीखोलाको पुल भाँचिएपछी सडक एकतर्फी रुपमा अवरुद्ध भएको छ ।

आइतबार दिउँसो अ.२ः४० बजेको समयमा पृथ्वी लोकमार्गमा पर्ने हुग्दीखोलाको पुल अं.२.५ इन्च भास्नि जाँदा उक्र सडक एकतर्फी बन्द भएको,हो ।

उक्त स्थानमा प्रहरीचौकी जोगिमारा बाट प्र.स.नि रामशरण बस्नेतको कमाण्डमा ५ ट्राफिक सहितको टोली खटि गएको र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीचौकी जोगिमाराले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस