आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

धादिड॰ निर्वाचन क्षेत्र नं॰ २ को मतगणना ताजा अपडेटः (८:३०pm)

२०८२ फागुन २२, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) २६०५ पटक पढिएको
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता

धादिड॰ २२ फागुन ॥

धादिङ क्षेत्र नं २ मा अहिले बेलुकी ८:३० बजेसम्मको मतगणना परिणाम आएको छ ॥

जस अनुसार नेपाली कांग्रेसका रमेश धमलाले – ३१५६ मत ल्याएर अग्रता लिई रहनु भएको छ ।

साथै नेकपाका रामवहादुर भण्डारी तारा – २६३०, रास्वपाका बोधनारायण श्रेष्ठ घण्टी – १२६२ र नेकपा एमालेका धनवहादुर घले सुर्य को – १४६४ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस