आज:  | Sat, 19, Jul, 2025

हँसियाले हानेर श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

३ श्रावण २०८२, शुक्रबार १२:२६ मा प्रकाशित ( १८ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


डडेल्धुरा -२ साउन ।

डडेल्धुरामा हँसियाले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

गन्यापधुरा गाउँपालिका ३ का ५४ वर्षीय करन भुलले ४० वर्षीया श्रीमती खिमादेवि भुलको हँसिया प्रहार गरेर हत्या गरेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिनु भयो ।

गएराति करिव साढे ११ बजे भुलले श्रीमतीको हत्या गरर फरार भएका थिए। उनी भाग्दै गर्दा सोही गाउँपालिकाको गोयलखेतबाट तत्कालै पक्राउ गरिएको प्रहरी निरीक्षक विष्ट बिष्टले वताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस