
नारी वाटिका संवाददाता
काठमाडौं १६ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८२ को सु अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्नु भएको छ।
उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ, नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गर्दै मेलमिलाप,सद्भाव र कल्याणको कामना गर्नु भएको छ।
साथै उहाँले राष्ट्रमा स्थायित्व, सुशासन र समृद्धि कायम होस् भन्ने प्रार्थना पनि गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस