आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

बस दुर्घटनामा ६ घाइते, नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

२०८२ आश्विन १७, शुक्रबार मा प्रकाशित ( ३ हफ्ता अघि) ३१३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

महोत्तरी १६ असोज ।
महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागी काठमाडौँ ल्याइएको छ।

घाइतेमध्ये २ पुरुष र ४ महिला रहेको प्रहरीले जनाएको छ। गैरसैनिक प्यारामेडिक्स सहित उद्धार गरिएको थियो । साथै गम्भिर घाइतेको थप उपचारका लागि काठमाडौ ल्याइएको हो। बर्दिवास नगरपालिका–११ खयरमारामा उक्त यात्रुवाहक बस दुर्घटना भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस