
बिबियु,नारी वाटिका संवाददाता
धादिड॰-२३ फागुन ।
रुवीभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती १, २ ३ र ४ सम्मको मतपरिणाम !
नेत्रवती ५ को गणना हुँदै
जम्मा खसेको मत ७३०५१
ज्वालामुखी गाउँपालिकाको खन्याउन सुरु
🔔घण्टी ९४२७ (बोधनारायण श्रेष्ठ)
🌳रुख ७९५९ (रमेश प्रसाद धमला)
⭐️तारा ५६११ (राम बहादुर भण्डारी)
☀️सुर्य ५३२८ (धन बहादुर घले)
मतान्तर १४६१












प्रतिक्रिया दिनुहोस