आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

पत्रकार दीपेन्द्र खनिया बसेकै घरमा मृत भेटिए

२०८२ मंसिर ७, आईतबार मा प्रकाशित ( ३ महिना अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -७ मंसिर ।

पत्रकार दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत अवस्थामा भेटिएका छन्।

काठमाडौँको बानेश्वरस्थित थापागाउँमा बस्दै आएका संन्चारकर्मी खनियाको बरण्डाको रेलिङमा झुन्डिएर मृत्यु भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनु भयो।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । संन्चारकर्मी खनियाँ रेडियो -अडियोका सञ्चालक हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस