आज: २०८३ मंसिर १०, बिहिबार | Thu, 26, Nov, 2026

पूर्व मुख्य सचिव एकनारायण अर्याल पक्राउ

२०८३ मंसिर १०, बिहिबार मा प्रकाशित ( २ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ-१० मंसिर ।

पूर्व मुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मुख्यसचिव अर्याललाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको हो । तर उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने बारे भने विस्तृत खुलाएको छैन।

उनीमाथि श्रम मन्त्रालयमा सचिव हुँदा गैर कानुनी रूपमा रकम संकलन गरी श्रमिकलाई मलेसिया पठाएको भन्ने आरोप लागेको छ।

केही दिनअघि उनीविरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑