आज: २०८२ भाद्र २४, मंगलबार | Tue, 09, Sep, 2025

बेनिघाट रोराङ गाउँपालिका १० पृथ्बिलोक मार्गमा सवारी दुर्घटना ।

२०७९ चैत्र २४, शुक्रबार मा प्रकाशित ( २ साल अघि) ६८८८ पटक पढिएको
नारी बाटिका


धादिङ, चैत २४ सुक्रवार

आज मिति २०७९ चैत २४ गतेका दिन अन्दाजी ९स्०० बजेको समयमा धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका १० तिङग्राङ खानि स्थित पृथ्बिलोक मार्गमा काठमाण्डौबाट पोखरा तर्फ जादै गरेको ब.प्र.०१०२५ च ७९९१ नं.फलाम लोड भएको महेन्द्र पिक गाडी आफै अनियन्त्रित भई सडकबाट अं।.४०र५० मि।तल त्रिशुलि नदिमा खसी दुर्घटना भएको छ ।

महेन्द्र पिक गाडी दुर्घटना  हुंदा उक्त गाडिका चालक गुल्मी जिल्ला रेशुङ्गा गाउपालिका १० बस्ने बर्ष ३७ को सुजन थापा घाईते भई उपचारको लागी स्थानिय मेडिकल तर्फ पठाएको छ । दुर्घटनामा परी चालक थापाको ,दांया खुटट्मा चोट लागेको छ भने घाईतेको ,अबस्था मध्यम रहेको र सोहि गाडिमा सवार ।झापा जिल्ला बस्ने बर्ष अं.२६ र २७ को शुरेस चौधरी त्रिशुली नदिमा हराई बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता सन्तलाल जैसिवालले जानकारी गराउनु भएको छ ।

उक्त स्थानमा प्रहरी चौ।की जोगिमाराबाट प्र.नि.को कमाण्डमा ८ जना र ईलाका प्रहरी कार्यलय गजुरीबाट प्र.ना।उ को कमाण्डमा १५ जनाको टोलि खटिई गई हराई बेपत्ता भएको मानिसका चौधरुीको कार्य भई रहेको जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस