आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

अविनाश बोहोराले नेपाललाई चौथो सफलता दिलाए

२०८१ जेष्ठ २३, बुधबार मा प्रकाशित ( १ साल अघि) ६७३५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ जेठ।

आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस् विरुद्ध नेपाललाई चौथो सफलता हात परेको छ।

अविनाश बोहोराले १६ औँ ओभरको खेलमा नेदरल्यान्डस् विरुद्ध विकेट लिँदै नेपाललाई सफलता दिलाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस