आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

२०८१ श्रावण १३, आईतबार मा प्रकाशित ( १ साल अघि) ६१८७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ,१३ साउन ।

कीर्तिपुर नगरपालिकाका प्रमुख मेयर राजकुमार नकर्मीको निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति पौने ११ बजे वीर अस्पतालमा मृत्यु भएको हो ।

लामो समयदेखि डायलसिस गराउँदै आउनु भएका नकर्मी पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको हो ।ु मेयर नकर्मीको उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनु भयो।

सुक्रबार मेयर नकर्मीको शवलाई बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धान्जलीका लागि राखिएको थिायो । नकर्मीको निधनमा आइृतबार नगरपालिकाभर शोक बिदा दिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस