आज: २०८२ आश्विन १६, बिहिबार | Thu, 02, Oct, 2025

राष्ट्रपति पौडेलको विजया दशमी शुभकामना,स्थायित्व र समृद्धिको कामना

२०८२ आश्विन १६, बिहिबार मा प्रकाशित ( २१ घण्टा अघि) १५२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं १६ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८२ को सु अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्नु भएको छ।

उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ, नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गर्दै मेलमिलाप,सद्भाव र कल्याणको कामना गर्नु भएको छ।

साथै उहाँले राष्ट्रमा स्थायित्व, सुशासन र समृद्धि कायम होस् भन्ने प्रार्थना पनि गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस