
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२५ मंसिर ।
सरकार र जेनजी प्रतिनिधिहरुबीच १० बुँदे सहमति भएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा वुधबार राति आयोजना गरिएको कार्यक्रमकाबिचमा सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त गरेका परिवारका प्रतिनिधिहरुको सहभागितामा सम्झौता भएको हो ।
त्यसैगरी उक्त सम्झौता पत्रमा घाइते अवस्थामा रहेका प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरेका छन्।












प्रतिक्रिया दिनुहोस