आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

नेकपा एमालेको अध्यक्षमा पुनः केपी ओली विजयी

२०८२ पौष ३, बिहिबार मा प्रकाशित ( ३ महिना अघि) ३२५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवादाता
धादिङ -३ पुुस ।                         बिबियु

नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट पुनः तेस्रो कार्यकालको लागी अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।

यस्तै नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार अन्य विभिन्न पदमा रोचक प्रतिस्पर्धा देखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस