आज: २०८३ आश्विन १६, शुक्रबार | Fri, 02, Oct, 2026

धादिङ निर्वाचन क्षेत्र नं-२ कांग्रेस अधिवेशन मत परिणाम ताजा जानकारी :

२०८३ आश्विन १६, शुक्रबार मा प्रकाशित ( ५७ मिनेट अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिहियु,नारी वाटिका डट्कम

धादिड-१६ असोज ।

धादिङ जिल्ला निर्वाचन क्षेत्र नं.– २ मा बुधबार सम्पन्न नेपाली काँग्रेसको अधिवेशनको मतगणना जारी रहेको छ । हालसम्मको मतगणना परिणाम अनुसार ७०० मत गणना हुँदा  कांग्रेस  प्रतिनिधिसभा तर्फको निम्न बमोजिम रहेको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि

महिला–४
१) रिता थापा मगर — ४७४
२) कल्पना अधिकारी — ४७१
३) यो माया तामाङ — ३०६
४) लक्ष्मी गिरी — २९०
५) दुर्गा दाहाल — २४१
६) अम्बिका अधिकारी — १५९
७) चेतना थापा कार्की — १४५
८) दिपन वाइबा तामाङ — १२६
९) कल्पना थापा क्षेत्री — १०३

खुल्ला–१०
१) रमेश प्रसाद धमला — ५४९
२) भीम प्रसाद ढुङ्गाना — ४८९
३) राकेश धमला — ४८२
४) दिलमान पाख्रिन तामाङ — ४४४
५) ईश्वर अधिकारी — ४२७
६) रामनाथ अधिकारी — ४०३
७) दीपक कोइराला — ३९८
८) झंक नारायण श्रेष्ठ — ३५८
९) विकास श्रेष्ठ — ३४५
१०) सेतेमान तामाङ — ३०३
११) सरोज अधिकारी — २८५
१२) तिलक प्रसाद रुवाली — २२५
१३) बासदेव तिमल्सिना — २२५
१४) यामनाथ दनै — २२१
१५) रामेश्वर बुर्लाकोटी — १७७
१६) राजु उप्रेती — १७४
१७) रेशम थापा — १६२
१८) गोपाल बहादुर ढकाल — १४७
१९) ध्रुवकुमार अधिकारी — ६५
२०) सानुकाजी दाहाल — ६४

श्रमिक–१
१) तिलक प्रसाद ढुङ्गाना — ३३१
२) उमेश कुमार श्रेष्ठ — १९८
३) लेखप्रसाद बुर्लाकोटी — ५२

पेशागत विषयविज्ञ–१
१) कुल बहादुर गुरुङ — ३१३
२) अशोक धमला — १४६
३) डा. प्रताप छत्कुली — ९६
४) जितेन्द्र बहादुर पाण्डे — ५१
५) बलराम कोइराला — १९

युवा महिला (३५ वर्ष मुनि)–१
१) सरिता तामाङ — ३७७
२) अर्पणा खड्का — १९१

युवा खुल्ला–२
१) गोपीकृष्ण भण्डारी — ३५६
२) अश्विन दुवाडी — २३४
३) सन्तोष बस्ताकोटी — २२२
४) दिनेश श्रेष्ठ — १८६
५) ग्याल्बाङ तामाङ — १०१
६) विष्णु श्रेष्ठ — ७३

अपाङ्गता–१
१) बिनोद रिजाल — २९९
२) मेघनाथ रिजाल — १८७
३) काजी घले — १४१

अल्पसंख्यक–१
१) डेभिड घले — ४००
२) आइत घले — १९५

प्रजातन्त्र सेनानी/शहीद परिवार–१
१) चिजकुमार तामाङ — ३५४
२) गोविन्द कुँवर — १५७
३) दलबहादुर अधिकारी — ९५

समानुपातिक दलित–१
१) राम्री नेपाली — ३३७
२) भोजबहादुर परियार — २५७

समानुपातिक आ. जनजाति महिला–३
१) सिता चोदेन गुरुङ — ४६०
२) सरिता राना मगर — ३५९
३) शान्त कुमारी तामाङ — ३२५
४) सीता माया घले — २१०
५) मङ्गली मम्पा तामाङ गुरुङ — २००

समानुपातिक जनजाति खुल्ला
१) राजकुमार श्रेष्ठ — ३५५
२) धनबहादुर गुरुङ — ३१६
३) योगबहादुर तामाङ — ३०८
४) नारायणकुमार श्रेष्ठ — ३००
५) होम बहादुर गुरुङ — २८४
६) फेलामा तामाङ — १५३

समानुपातिक खस आर्य खुल्ला–२
१) रामप्रसाद अधिकारी — ३०९
२) देवीप्रसाद कोइराला — ३०३
३) शिवराम भण्डारी — २५७
४) विनोदराज तिमल्सिना — १६६
५) हरिबहादुर बस्नेत — ८१

क्षेत्रीय कार्यसमिति
सभापति–१
१) राजन बुर्लाकोटी — ४१६
२) नवराज तिमल्सिना — २३२

सचिव–१
१) सरोज पाण्डे — ४०६
२) पदम गोले — १६१
३) नारायण सिलवाल — ६९

सहसचिव खुल्ला–१
१) नवीन कुमार श्रेष्ठ — ३३६
२) बैलामा तामाङ — १३६
३) सागर कुमार श्रेष्ठ — १२१

सदस्य
१) भीम बहादुर ढकाल — ४१४
२) सुर्य बहादुर कुमाल — ३२५
३) नबराज अर्याल — २४४

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑