आज: २०८३ आश्विन २१, बुधबार | Wed, 07, Oct, 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा

२०८३ आश्विन २१, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ३४२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम

काठमाडौं -२१ असोज।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको छ।
विभागको टोलीले जबराको घरमा आज दिउँसो पुगेर छापा मारेको जनाएको छ ।

त्यसैगरी,विभागले पूर्वप्रधानन्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको भन्दै अन्य केही व्यक्तिहरूको निवासमा समेत छापा मारेको छ।

विभागको एक स्रोतका अनुसार नवीन बस्नेत र नारायण दाहालको घरमा गई टोलीले बुधबार दिउँसो छापा मारेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑