
बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ मंसिर ।
धादिङको गल्छीमा टिफरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिव ११ बजेको समयमा काठमाडौंबाट गजुरी तर्फ आउँदै गरेको टिफरले काठमाडौं तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा डँडेलधुरा घर भएका मोटरसाइकल चालकको ज्यान गएको हो ।
घटना बारे विस्तृत जानकारी आउन बाँकी












प्रतिक्रिया दिनुहोस