काठमाडौँ -२३ वैशाख। सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि आठ जना नायव महानिरीक्षकले आवेदन दिएका छन् । गत वैशाख १४ गते बढुवा समितिको सचिवालयले सात दिनको समय दिएर आवेदन दिन आह्वान गरेको थियो । आवेदन भर्नेमा डिआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीसहित ८ जना रहेका छन । अन्य डिआईजीहरुमा लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल,... विस्तृतमा