आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

प्रहरी पोसाक खरिदमा दिएको ४८ करोडको ठेक्का रद्ध गर्न गृह मन्त्रालयको निर्देशन

नारी वाटिका संवाददाता काठमाडौं- १२ असोज । नेपाल प्रहरीले पोसाक खरिदका लागि हालै दिएको ४८ करोडको ठेक्कामा अनियमितता भएको भन्दै गृह मन्त्रालयले ठेक्काको प्रक्रिया नै रद्ध गर्ने निर्देशन दिएको छ । स्रोतका अनुसार ४८ करोडको ठेक्कामा चरम विवादित भएको र अनियमिता भएको आशंकामा उक्त ठेक्का रद्ध गरी नयाँ प्रक्रिया थाल्न निर्देशन दिइएको हो । ‘प्रहरीको पोसाक खरिद सम्बन्धी ४८ करोडको...  विस्तृतमा

↑