बिबियु नारी संन्चार संवाददाता धादिड– १३ असोज । विपतजन्य घटनाहरु त विगतमा पनि हुने गरेकै हो । तर यस आ.व.२०८१ असोज १० गते रातिदेखी १२ गतेसम्म भएको भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रहरीले दिएको जानकारीमा आधारित अहिलेसम्म देशभरमा १ सय १२ जनाको मृत्यु भई सकेको छ। साथै यसै विपद्को प्रकोपमा परी हालसम्म ६८ जना बेपत्ता समेत भएका छन् भने एक सय जना घाइते भएका छन्। नेपाल... विस्तृतमा