काठमाडौं १२ असार । असार १४ गते नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । इस्लामी धर्मावलम्बिहरुले मान्दै आएका पर्व असार १४ गते पर्ने इदका अवसरमा सरहकारले सार्वजनिक बिदा दिने भएको हो । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै असार १४ गते इस्लामी धर्मावलम्बिहरुले मान्दै आएका पर्व बकर इद ईद उल अजहा पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता... विस्तृतमा