नारी वाटिका संवाददाता काठमाडौं -२८ असोज । नेपाली बिद्यार्थी विपिन जोशीको हमासले कब्जामा लिएपछी उनको ज्यान गएको पुष्टि भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिन सहित चारजनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका हुन् । कृर्षी अध्ययनको लागी २ वर्षअघि इजरायल गएका विपिन जोशीसहित चार बन्धकको मृत्यु भएको र उनीसहितको... विस्तृतमा