आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

फेरी सप्तरीमा २ वर्षीया बालिका मृत भेटिइन्

नारी वाटिका डट्कम सप्तरी –७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा १ मा आज २ वर्षीया एक नाबालिका मृत भेटिएकी छन्। प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका ३ का इरफान खातुनकी २ वर्षीया छोरी खुशी खातुन आफ्नै घर पछाडि मृत फेला परेकी हुन्। बालिकाका परिवारका अनुसार आजै (आइतबार) बिहान करिब ९ः ४० बजेसम्म बालिका आफ्नै घरमै खेलिरहेकी बताइएको छ । उता बारामा ३ वर्षीया बालिका गरिमा चौधरीको...  विस्तृतमा

↑