२०७९ साउन ३ मंगलवार, धादिङ अवैध लागूऔषध कारोवारमा संलग्न भएका धादिङ सहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । धादिङ, काठमाडौं, कैलाली, उदयपुर, कास्की, बर्दिया र पर्साबाट कारोवारमा संंलग्न लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट सोही गाउँपालिका–८ बस्ने ४० वर्षीय होम बहादुर तामाङ ४ किलोग्राम चरेशसहित प्रहरीले पक्राउ... विस्तृतमा