आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

बाढीले ५०० वटा बस,माइक्रो र कन्टेनर बेपत्ता, त्यसमा मजदुर र व्यवसायी कति परे ? यकिन छैन

बिबियु,नारी वाटिका डटकम धादिङ -१६ भदौ । भोटेकोशी बाढीले रसुवा,नुवाकोट,धादिङलगायतका जिल्लामा हालसम्म १०० बस,७० माइक्रो र ३०० वटा कन्टेनरहरु बेपत्ता छन् । तर अझैपनि उक्त सवारी साधनभित्र रहेका स्टाफ तथा यातायात व्यवशायीहरु कति थिए ? कति बेपत्ता भए ? कुनै तथ्य भेटिएको छैन । उक्त बाढीकै कारण यति ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएको...  विस्तृतमा

↑