खोटाङ २८ पुस । सुस्त मनस्थितिकी युवतीलाई जबर्जजस्ती करणी गरी गर्भवती बनाएर फरार भई कतार पुगेका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित कातिकेका २२ वर्षीय किरण राईलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरेको हो । शारीरिक रुपमा सुस्त मनोस्थितिकी भएकी युवतीलाई किरण राईले २०७९ चैत–१६ गते करणी गरेर गत वैशाख–४ गते फरार भई कतार पुगेका... विस्तृतमा