झडपमा आगजनी र तोडफोडपछि स्थिति नियन्त्रणमा भक्तपुर -९ माघ । भक्तपुरको बाल सुधारगृहमा दुई समूहबीच झडप भएको छ । बिहीबार राति बाल सुधारगृहमा बाल कैदीवन्दीको दुई समूहबीच विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो । झडपले उक्त बाल सुधारगृहमा तनावग्रस्त बनेको थियो। यद्यपि सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको कारागार व्यवस्थापनले जनाएको... विस्तृतमा