आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

देउवा निवासबाट शंखसहित चोर्ने लुटेरा समुहका एकजना पक्राउ

नारी वाटिका संवाददाता काठमाडौं -३० असोज । भदौ २३,२४ मा भएको जेनजी आन्दोलनको मौका छोपेर नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथी भएको आक्रमणको क्रममा बूढानीलकण्ठस्थित उहाँको निजी निवासबाट विभिन्न मालसामान चोरी गर्ने लुटेरा समुहमध्यका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका (६ टाँडी घर भएका २९ वर्षीय विजय...  विस्तृतमा

↑