धादिङ १२ माघ धादिङको गल्छी गाउँपालिका– ८ सुत्केरी ढुंगाबाट ३४ किलो ५ सय ग्राम चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचोकका ३२ वर्षीय बिर बहादुर तामाङलाई गएराती चरेससहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा लागू औषध ब्यूरो कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँमा चरेस फेला पारेको जिल्ला प्रहरी... विस्तृतमा