भगवती उप्रेती धादिङ,२४ असोज । धादिङ गल्छी गाउँपालिका७सबारी दुर्घटना भएको छ । वुधबार बिहान अं.९ बजेको समयमा जिल्ला धादिङ गल्छी ७ मच्छेडिखोला स्थित पृथ्वी राजमार्गमा गल्छी बाट काठमाण्डौ तर्फ जाँदै गरेको BAB 3542 नं को स्कारपियो आफै अनियन्त्रित भई सडक बाट अं २०० मिटर तल खस्दा स्कारपियो चालक घाईते भएका छन् । घाईते हुनेमा धादिङ ज्वालामुखि गाउँपालिका ७ बस्ने बर्ष अं. २२ को युवराज... विस्तृतमा