आज:  | Fri, 29, Mar, 2024

पोखरा विमान दुर्घटनामा मृत्यु भएका ६८ जनाको शव फेला र ३५ जनाको सनाखत ।

पोखरा २०७९ माघ २ आईतवार पोखरामा बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६८ शव भेटिएकोमा ३५ जनाको सनाखत भएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ गरी ६८ शव फेला पारिएको हो । त्येस्तै ६८ शव मध्य ३५ मात्रै सनाखत भएको छ । हराइरहेका ४ जनाको भने खोजी कार्य जारी रहेकोछ । पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँ गाउँ स्थित सेती नदीको...  विस्तृतमा