आज:  | Mon, 24, Jun, 2024

धादिङबाट बालिका अपहरण गरि बलि चढाउन भारत पुर्रयाउने ७ जना गिरोह कारागार चलान

धादिङ— धादिङबाट बालिका अपहरण गरि बलि चढाउन भारत पुर्रयाउने ७ जना गिरोह कारागार चलान भएका छन्  । मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ परेका ७ जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् । धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार कारागार चलान हुनेहरुमा काठमाण्डौं कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३२ की कबिता बानियाँ (आचार्य), धादिङ त्रिपुरासुन्दरी वडा नं. ३ बस्ने...  विस्तृतमा